काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने […]
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् । प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको […]
काठमाडौं । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङ्फेले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भई पदभार सम्हालेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. तुम्बाहाङ्फेलाई कानूनमन्त्री नियुक्त गरेकी थिइन् […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले ब्यवसायिक कृषिमा संलग्न किसानले अनुदान रकम नपाएको तर फर्म खडा गरेर कृषि कर्म नगर्ने नक्कली किसानले सरकारी अनुदान लिइरहेको आरोप लगाएका छन् । नेपाल पशु सेवा प्राविधिक […]
काठमाडौं। सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिलाई विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी […]
पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छिन् । सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई […]
काठमाडौं । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने, ‘नराम्रा काम एउटा […]
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल […]
काठमाडौ । गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भन्ने नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छिन् । संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र […]