२०८१ मंसिर २०, बिहिवार , १२:४५:२४ बजे

Sajhamanch

राजनीति

विराटनगर । प्रदेश सरकारको स्थायी संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । महानगरपालिकाभित्र रहेका ऐलानी जग्गा उपलब्ध गराउने प्रदेश सभामुखसमक्ष विराटनगर महानगरपालिकाले प्रस्ताव गरेको हो । एक वर्षअघि प्रदेशको राजधानी बृहत […]

बुधवार, फागुन १४, २०७६

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री […]

बुधवार, फागुन १४, २०७६

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् […]

मङ्गलवार, फागुन १३, २०७६

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गरेका छन् । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार शिलान्यास गरिएको […]

सोमवार, फागुन १२, २०७६

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका […]

सोमवार, फागुन १२, २०७६

धनुषा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम् राजनीतिक नीतिहरुको प्रचारप्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तीब्रता दिएको छ । प्रदेश नम्बर २ का […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आज परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । नेकपा मसाल र क्रान्तिकारी माओवादीसहितको १० दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी र कालापानीमा भारतीय सेना राखेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार एमसीसी सम्झौता संसदबाट स्वीकृत र पारित नगर्नका […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार  तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आज मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार […]

आइतवार, फागुन ११, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने […]

आइतवार, फागुन ११, २०७६