काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी बुधबार छ।प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै […]
काठमाडौं । आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन […]
मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको यही जेठ २६ गते हुने निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले घरदैलो अभियान शुरु गरेका छन् । झन्डै दुई साताअघि तीन वटा छुट्टा–छुट्टै प्यानल सार्वजनिक गरेका विभिन्न राजनीतिक दल […]
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको […]
काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र […]
झापा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।