२०८३ वैशाख ८ मङ्गलवार , ०५:५९:११ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमालेले यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। साउन १७ गते सचिवालय बैठक आह्वान भएको छ। […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाको आइतबार बसेको पदाधिकारी बैठकले विधानतः कारबाहीमा परेकाहरुको हकमा केन्द्रबाट अर्को निर्देशन नभएसम्मका लागि सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्रीय, […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुनेछ।बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्। ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । प्रतिनिधिसभाका संसदहरुले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराल लगायतका सांसदहरुले हवाई र […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गोरखाको धार्चेमा गएको पहिरोमा परेकाहरूलाई उद्धारका लागि सरकारले विलम्ब गरेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोलेका सांसद बजगाईले धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्ला रेसेफाँटको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, विज्ञान […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले बाल […]

आइतवार, साउन १३, २०८१