२०८२ पौष ७ सोमवार , ०६:२३:२१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ […]

बुधवार, वैशाख २६, २०८१

विराटनर । कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउन सक्ने […]

बुधवार, वैशाख २६, २०८१

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगलबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो। निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् […]

बुधवार, वैशाख २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारको विवाद तेस्रो पटक अदालतको बाटोतिर सोझिएको छ। यसअघि दुई पटक अदालत पुगेर टुंगिएको प्रदेशको सत्ता विवाद फेरि एकपटक अदालत नपुगी निरूपण नहुने स्थितिमा पुगेको हो। यसपटक न्यायालयको ढोका ढकढक्याउँदै सत्ता […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीको पक्ष वा विपक्षमा रहने भनेर सनाखत प्रक्रिया सुरु भएको छ । […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् । बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको […]

मङ्गलवार, वैशाख २५, २०८१