२०८२ पौष ८ मङ्गलवार , १२:२२:३९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र […]

सोमवार, जेठ १४, २०८१

झापा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।

आइतवार, जेठ १३, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

आइतवार, जेठ १३, २०८१

बितामोड । नेकपा (एमाले) बिर्तामोड नगरकमिटी को दोस्रो नगर अधिवेशन उद्घाटन गरिएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका हुन्। बिर्तामोडको सिटी सेन्टरमा भइरहेको दोस्रो नगर अधिवेशन […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोध र होहल्लाकै बिच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । सहकारी काण्डलाई लिएर प्रतिपक्षीले गृहमन्त्रीमाथि […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् । प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् । उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख […]

आइतवार, जेठ १३, २०८१