२०८१ साउन १२, शनिवार , ०९:५२:२७ बजे

Sajhamanch
'

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतवार, जेठ १३, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

सम्बन्धित खबर