विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए । विश्व […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा संयुक्त राष्ट्रसङ्घको […]
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । हिजो बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादीका गोविन्द न्यौपाने र बेची […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथग्रहण गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा मंगलवार आयोजित शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नयाँ नेतृत्वले शपथग्रहण गरेका हुन् । निर्वाचन […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाण्डौ महानगरका मेयर […]
बिर्तामोड । नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अग्नि प्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार तोया पोख्रेललाई ५५ मतान्तरले जितेका हुन् । सापकोटाले १७३ र कडेलले ११८ मत प्राप्त गरे । यस्तै, […]