काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् । वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयासमा पनि उनले जोड दिए । सम्पत्ति […]
काठमाडौँ । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार( आज) साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा […]
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न […]
झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२औँ र मोरङको १३औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएका छन् । भद्रपुर […]
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ।संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन […]
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज […]
झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो । पत्रकार महासंघ झापाको सचिवसमेत रहेका […]
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् । चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा […]