२०८३ वैशाख १२ शनिवार , १०:३६:०५ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सदभाव बढाएका उल्लेख गरेका छन् । तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका […]

बिहिवार, माघ १७, २०८१

काठमाडौ‌ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा […]

बिहिवार, माघ १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार […]

बिहिवार, माघ १७, २०८१

बिर्तामोड । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी खड्का चयन भएका छन् । संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको प्रथम जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको निर्वाचन समिति संयोजक […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन्। तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर बुधबार […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारले सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सरकार सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका सवालमा भइरहेको विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् । राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माण कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल […]

बुधवार, माघ १६, २०८१