२०८१ फागुन १४, बुधवार , ०५:३९:०९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले […]

शुक्रवार, साउन ११, २०८१

झापा । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्ष शिवराज अधिकारीसँगै गीतालाई सदस्यमा नियुक्त गरेको हो । अधिकारी […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी र सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका अधिकारी र कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन । कांग्रेस र एमालेका शीर्ष नेताबिच ११ देशमा राजदूत नियुक्ति गर्नेबारे छलफल भएपनि आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारको बैठकमा […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरिएका निर्णयहरू सार्वजनिक भएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो । नयाँ सरकारको असार ३१ गते, साउन ३ […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सङ्घीय सांसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]

बिहिवार, साउन १०, २०८१

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ खुवाएका हुन् । एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिएका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक बोर्ड पुगेका उनले वर्षायाममा यात्रु अलपत्र नहुने गरी […]

बुधवार, साउन ९, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । ‘पहिला मातृका यादवले कर्मचारीलाई कुटेको कुरा थाहा नै […]

मङ्गलवार, साउन ८, २०८१