२०८२ माघ १८ आइतवार , ०७:२०:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय […]

बुधवार, कार्तिक २८, २०८१

विराटनगर ।  कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको दुई दलीय संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ। विराटनगरमा आज (बुधबार) बिहान एमाले कोशी प्रदेशका इन्चार्ज तथा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक […]

बुधवार, कार्तिक २८, २०८१

झापा । इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मंगलबार रिपोर्ट गरेका छन् । तर, उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा प्रकाश पारेका छैनन् । ‘देशमा पहिलोपटक […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य […]

बुधवार, कार्तिक २८, २०८१

झापा । भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ । सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो । स्टारलिङ्कको सम्भावित प्रक्षेपण […]

बुधवार, कार्तिक २८, २०८१

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड […]

बुधवार, कार्तिक २८, २०८१

झापा । चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको […]

बुधवार, कार्तिक २८, २०८१

झापा । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन्। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना […]

बुधवार, कार्तिक २८, २०८१