२०८२ माघ १८ आइतवार , १०:१४:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् । त्वयनाको शव बुधबार साँझ […]

बिहिवार, कार्तिक २९, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गर्ने कार्य तत्काल सम्पन्न गरेर प्रदेशको अधिकार र प्रभावकारिता वृद्धि गर्न सकिने बताएका छन् । बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरुको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । विश्वकप छनोटको हिजो भएको […]

बिहिवार, कार्तिक २९, २०८१

झापा । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ स्तर्मा रेकर्ड […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । भैरहवा क्षेत्रको मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । बिहानैदेखि हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएका हुन् । बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन नसकेको […]

बिहिवार, कार्तिक २९, २०८१

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् । ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो […]

बिहिवार, कार्तिक २९, २०८१

बाकु । अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा पनि टिकेर रहने द्विदलीय परियोजनाका रूपमा सन् २०५० सम्ममा आणविक ऊर्जालाई तीन गुणा गर्ने नयाँ योजनाहरू बुधबार घोषणा गरेका छन् । ह्वाइट हाउसले गत वर्ष गरेको प्रतिबद्धता […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक राखेको हो । […]

बिहिवार, कार्तिक २९, २०८१