२०८२ माघ १८ आइतवार , ११:५०:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका केही भागमा बाक्लो […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा ​ दुर्घटना हुँदा […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, बीमा, […]

बिहिवार, कार्तिक २९, २०८१

झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग (एन) का अध्यक्ष नवाज शरीफले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन्।जेनेभाबाट लन्डन फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। दुवै देशबीचको सम्बन्ध ठीक […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज भेटवार्ता भएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गरे । […]

बिहिवार, कार्तिक २९, २०८१

झापा । लेबनानको विद्रोही समूह हिजबुल्लाहले पहिलो पटक इजरायली रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलसँगको द्वन्द्वपछि पहिलो पटक रक्षा मन्त्रालयको मुख्यालमा आक्रमण गर्न सफल भएको हिजबुल्लाहको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटनमा बोल्दै उनले निजी क्षेत्र र सरकार दुवैले […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अझै शुरू हुन सकेको छैन । ब्रिसबेनको गब्बामा हावाहुरी र चट्याङका कारण खेल अझै शुरू हुन नसकेको हो । यो खेल दिउँसो पौने २ बजे शुरू […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, […]

बिहिवार, कार्तिक २९, २०८१