२०८३ वैशाख २३ बुधवार , ०५:२१:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाले अब आफ्ना जहाजहरू पानामा नहरबाट कुनै शुल्क नतिरी जान पाउने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले पानामा नहर हुँदै जाने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्न नपर्ने र यसबाट अमेरिकाको प्रत्येक वर्ष करोडौं […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो । थाइल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.६४ अङ्कले घटेर २ हजार ६९९.८१ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्ने भन्दै स्टोइनिसले तत्काल लागू हुने गरी एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएपछि बिहीबार राष्ट्रिय सभाको बैठक आधा घण्टा पनि बस्न सकेन । आजको बैठकमा दुईवटा विधेयक पेस गरिएको छ । त्यस्तै शून्य समयका विभिन्न दलका सांसदहरूले आफ्ना भनाइ राखेका थिए […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ११० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो । थाइल्यान्डकी […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ। सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो। ती अध्यादेश अस्वीकृत […]

बिहिवार, माघ २४, २०८१

झापा । बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उनका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् । उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको […]

बिहिवार, माघ २४, २०८१