अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्तै सार्ने बताएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।प्यालेस्टाइन, प्यालेस्टिनी लडाकु समूह हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको अभिव्यक्तिको आलोचना […]
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ। यस्तै तराईका भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]
झापा । भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको बीबीसीले जनाएको छ । धेरै […]
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। काठमाडौँ महानगरपालिका–२९ को वडा भवन शुक्रबार उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने […]
झापा । आफ्नै घरभित्र आफ्नै श्रीमतीसंग अनैतिक क्रियाकलाप गरिरहेका व्यक्तिलाई झापा कनकाई १ का प्रकाश कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । हिजो साँझ ७ः३० बजे कन्काई १ बस्ने ४५ वर्षीय प्रकाश कार्कीको घरको […]
काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्याउने प्रस्ताव गरेको छ । हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ । यसलाई बढाएर ९० दिन पुर्याउने […]
काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न […]
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो । यसअघि शुक्रबार प्रधानमन्त्री तथा […]
काठमाडौं । सरकारले गएको साउनदेखि पुस मसान्तसम्ममा २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएका हुन । […]
काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो । नेपालले दिएको ८२ रनको लक्ष्य […]