२०८३ वैशाख २२ मङ्गलवार , ०८:३२:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व […]

बुधवार, माघ ३०, २०८१

झापा । भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृतक सबै दक्षिणी राज्य आन्ध्र प्रदेशका हुन्। मध्य प्रदेशको जबलपुर जिल्लामा सिमेन्ट बोकेको ट्रकसँग तीर्थयात्रु बोकेको बस ठोक्किएको थियो। अन्य केही घाइते […]

बुधवार, माघ ३०, २०८१

सुनसरी । पुरानो रिसिबीका कारण सुनसरी देवानगंजका ५५ वर्षीय शैलेस भगतमाथि गोली प्रहार भएको छ । गएराति १२ः१०बजे देवानगंज ३ पाँचौसिमर बस्ने अन्दाजी ४५ वर्षीय अरविन्द यादवसहित २–३ जनाको समूहले भगतलाई छोटो कटुवा पेस्तोलबाट घाँटीमा […]

बुधवार, माघ ३०, २०८१

झापा । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरेका छन् । अनुसन्धानकर्ताहरुले इन्जिनियर्ड इम्युन सेलको प्रयोग गरी घातक बाल क्यान्सरको उपचारमा नयाँ सफलता प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हिजो प्रकाशित […]

बुधवार, माघ ३०, २०८१

धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन […]

बुधवार, माघ ३०, २०८१

विराटनगर । राष्ट्रिय सभाबाट सोमबार पारित भएको मिडिया काउन्सिल विधेयकले समाचारका कारण कसैको प्रतिष्ठामा आच आए क्षतिपूर्तिका लागि सम्बन्धित जिल्ला अदालतमा जाने सक्ने प्रावधान छ । आचारसंहिताको विषय प्रेस काउन्सिलले हेर्ने उल्लेख छ । कोशी […]

बुधवार, माघ ३०, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन् । पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताएका […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ।संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकुल हुने हिंसात्मक अतिवाद रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले […]

बुधवार, माघ ३०, २०८१