२०८२ माघ २० मङ्गलवार , ०१:०६:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एशियाली क्रिकेट परिषद् ९एसीसी०को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ । पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका- १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो । विराटनगरले लगातार दुई […]

बुधवार, मंसिर १९, २०८१

झापा । जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम […]

बुधवार, मंसिर १९, २०८१

कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् । पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं ।  नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्इक्ष […]

बुधवार, मंसिर १९, २०८१

झापा । तालिबान सरकारले अफगानी महिलाहरूलाई ुमिडवाइफु अर्थात् दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा प्रतिबन्ध लगाएको छ । सत्तामा आएयता महिलाहरूविरुद्ध लगातार आदेश दिँदै आएको तालिबानले दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइ गरिरहेका महिलाहरूलाई कक्षामा नफर्किन भनेको […]

बुधवार, मंसिर १९, २०८१