२०८२ माघ २० मङ्गलवार , ०३:५०:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार […]

शनिवार, मंसिर २२, २०८१

काठमाडौं । यही मंसीर २८ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रीय कार्यसमितिको ४७ पदका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघ निर्वाचन समितिले गएराति प्रकाशन गरेको उम्मेदवारहरुको प्रथम सूचिमा उल्लेख भएअनुसार अध्यक्ष […]

शनिवार, मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गरेका छन् । संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरूमध्ये झन्डै आधाले कार्यस्थलमा दुर्व्यवहार भोग्नुपरेको एउटा अध्ययनले देखाएको छ । शक्ति समूहले देशका तीन वटा शहर काठमाडौं, पोखरा र इटहरीमा गरेको अध्ययनमा संलग्नमध्ये ४६ प्रतिशतले कार्यस्थलमा कुनै न […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो । […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शुक्रबार सो जानकारी […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । तालिबानले आफ्ना देशका बालिका र महिलाप्रतिको व्यवहार यथावत् राखेको भन्दै नर्वेले अफगानिस्तानका लागि नियुक्त गरेको राजदूतलाई मान्यता नदिने घोषणा गरेको छ । अफगानिस्तानमा बालिका र महिलाको स्थितिमा थप कठोरता ल्याइएपछि नर्वेले सम्बन्ध कम […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ […]

शुक्रवार, मंसिर २१, २०८१