काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने झन्डै ३० प्रतिशत बजेट खर्च […]
काठमाडौं । सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै […]
काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । यस्तै चितवन राइनोज र […]
काठमाडौं । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो । मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो […]
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमाडौं गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य […]
धनगढी । कैलालीमा बसलाई ओभर ट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ गाइमारेमा भीमदत्त नगररपालिका–२ का भुपेन्द्र बमले चलाएको ना ४ ख ७४९० नम्बरको बसलाई धनगढी–२ का राम […]
झापा । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । भारतीय मिडियाले उनका […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै […]
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । गएराति १० बजे ताप्लेजुङ फुङलिङ– ६ गुम्बाडाँडामा महेन्द्र गुरुङ (हाल धरान बसोबास गर्ने) को घरमा टिकामाया गुरुङ डेरा गरी बस्दै आएकोमा घरमा […]