२०८२ माघ २१ बुधवार , ०८:४२:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकामा बसेर सिरियाबारे वकालत गर्ने समूहको प्रमुखले सिरियाको राजधानी नजिक रहेको सामूहिक चिहानमा अपदस्त राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले मारेका १ लाख मानिसहरूको शव रहेको बताएका छन्। समाचार संस्था रोयटर्ससँगको टेलिफोन अन्तर्वार्तामा […]

मङ्गलवार, पौष २, २०८१

इलाम । इलामको चुलाचुलीमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे चुलाचुली– ६ कालापानी बस्ने अन्दाजी २२ वर्षीय रविन राई घरबाट घाँस काट्न गएकोमा घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आज बिहान […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं‌ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय […]

मङ्गलवार, पौष २, २०८१

झापा । क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिएकी छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई संस्थागत गर्न धेरै कानुनी प्रबन्ध र व्यवस्थापकीय कार्य बाँकी रहेको बताएका छन् । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले दिने डेलिभरीमा भएका समस्याबारे […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं ।  सभामुख देवराज घिमिरेले सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् । उनले कानुन बनाउन संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गरे । पोखरामा मंगलबारदेखि अन्तर […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेल सकिएका छन्। ८ सहभागी टिममा ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र […]

मङ्गलवार, पौष २, २०८१

झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया […]

मङ्गलवार, पौष २, २०८१

झापा । एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्। अझै हजारौँ मानिस शव भग्नावशेषमा […]

मङ्गलवार, पौष २, २०८१