२०८२ माघ २१ बुधवार , ०२:०८:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्गलादेशले ुक्लिन स्वीपु गरेको छ । बङ्गलादेशले टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो क्लिन स्वीप हात पारेको हो । आज बिहान सकिएको तेस्रो तथा […]

शुक्रवार, पौष ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान […]

शुक्रवार, पौष ५, २०८१

झापा । जंगलमा दाउरा खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी ४० वर्षीया गंगा श्रेष्ठलाई शुक्रबार बिहान हात्तीले आक्रमण […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन्। शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने बताएका छन् । आज बोलपत्र आह्वान भएको भन्दै उनले तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी […]

शुक्रवार, पौष ५, २०८१

झापा । विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा इजरायलले गरेको आक्रमणमा १५ जनाको ज्यान गएको छ । शिविर रहेको दुई वटा विद्यालयमा भएको आक्रमणमा अरू ३० जना घाइते भएका छन् । यस्तै गाजा, रफाह, वेस्ट बैंकलगायतका क्षेत्रमा […]

शुक्रवार, पौष ५, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण र अन्तर्राष्ट्रियस्तरकै फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज सूचना निकालेर बोलपत्र आह्वान […]

शुक्रवार, पौष ५, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । मृतक पुरुष अन्दाजी ६० वर्षको रहेको र उनको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इँटा […]

शुक्रवार, पौष ५, २०८१