२०८२ माघ २१ बुधवार , ०७:३९:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य […]

मङ्गलवार, पौष ९, २०८१

खोटाङ । खोटाङ र उदयपुरलाई जोडने सुनकोशी नदीमा रहेको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू भएको छ । खोटाङको लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने मोटरेबल पक्की पुल गएको असोज १२ गते आएको बाढीले बगाएपछि त्यहाँ […]

मङ्गलवार, पौष ९, २०८१

झापा । जापानी अटो कम्पनीहरु होन्डा र निसानले एक अर्कामा गाभिने प्रक्रिया शुरू गरेका छन् । चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्न सकस परिरहेको सन्दर्भमा दुइ वटा कम्पनी एक अर्कामा गाभिने भएका हुन् […]

मङ्गलवार, पौष ९, २०८१

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने छ । आज हुने दोस्रो क्वाटरफाइनलको खेलमा काठमाण्डौको […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ।नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । फूलचोकी जंगलमा हराएका १३ युवायुवतीलाई प्रहरीले उद्धार गरेको छ।दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। सोमबार दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौ । चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिने भएकी छन् । यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ‘’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । एउटै कार्यकालमा दोस्रोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ । पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नेपाली नागरिकता सम्बन्धी मुद्धा परेपछि सांसद पद […]

सोमवार, पौष ८, २०८१

झापा । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गरेका छन् । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द […]

सोमवार, पौष ८, २०८१