काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो । दुईवटा ट्वीनअटर जहाजबाट […]
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मंसुरी चौकमा चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले शुक्रबार साँझ उक्त व्यक्तिलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। सुनसरी जिल्ला प्रहरी प्रहरीका प्रवक्ता, […]
काठमाडौं । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई […]
ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन्। सिदिङवा गाउँपालिका-४ […]
काठमाडौं । गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता […]
झापा । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ७८२ मत ल्याएर उनी विजयी बनेकी हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त […]
काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य […]
विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् । […]
झापा । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई […]
हुम्ला । हुम्लामा हिमपात भएको छ । हिजो दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात शरू भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ […]