२०८२ माघ २३ शुक्रवार , ०४:०२:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ । एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । य सैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् । सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले […]

शुक्रवार, माघ ४, २०८१

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले ‘बन्धकहरूलाई रिहा गर्ने सम्झौता’ मा सहमति भएको जनाएको छ । हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तनहरू गर्न खोजेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजो मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौतालाई अनुमोदन […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र अन्तिम स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुने […]

शुक्रवार, माघ ४, २०८१

झापा । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ । हिजो उडान भरेलगत्तै समस्याहरू देखिन थालेपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको स्पेसएक्सले बताएको छ । स्टारशिपमा आएको […]

शुक्रवार, माघ ४, २०८१