२०८२ चैत ९ सोमवार , ०७:३७:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं।  बाढीका कारण आज बिहान साढे तीन बजेदेखि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायतका ठाउँमा सडक अवरुद्ध […]

शनिवार, चैत ७, २०८२

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन […]

शनिवार, चैत ७, २०८२

रासस काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

शनिवार, चैत ७, २०८२

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले चैत ११ गते शपथ लिने भएका छन् । यसका लागि संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको हो । ‘निर्वाचित भएकाहरू मध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिएको तथा शपथ चैत ११ […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । २३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले […]

शुक्रवार, चैत ६, २०८२

 काठमाडौं । मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलिय पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम […]

शुक्रवार, चैत ६, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा ७१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला टोलीमा महिला प्रशिक्षक अनिवार्य राख्नुपर्ने नियम ल्याएको छ । अब फिफा महिला फुटबल प्रतियोगितामा प्रत्येक टोलीले कम्तीमा एक महिला मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षक समावेश गर्नुपर्नेछ । […]

शुक्रवार, चैत ६, २०८२