काठमाडौं । सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था […]
झापा । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन्। मंगलबार बजार बन्द गराउँदै हिडेको […]
काठमाडौं । लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १४ माघ […]
झापा । बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प बनेको छ । झापा बुद्धशान्ति –१ पुलचोकस्थित मेची राजमार्गमा पहिचानका लागि युवा दस्ताका केन्द्रीय सह कमाण्डर एवं पहिचानवादी मोर्चाका संघीय सदस्य एबीराज आङदम्बेको नेतृत्वमा पहिचानवादी मोर्चाको संघीय […]
काठमाडौं । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन् । अन्यथा अत्यावश्यकबाहेक सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि […]
झापा । चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर मूल्य घटेको बीबीसीले जनाएको छ । सबैभन्दा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् । उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो रु भनेर सोधेका थिए […]
काठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग […]
काठमाडौं । शहीद सप्ताहअन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिँदैछ । यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा […]
झापा । मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् । बिर्तामोडबाट मेची राजमार्ग […]