काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा […]
काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन् । शुक्रबार अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले भने, ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक […]
काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् । ‘डा. […]
धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्गस्थित बेदकोट नगरपालिका-७ सुडामा म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहीवार साँझ आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बसेका युवकको मृत्यु भएको […]
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आजै (शुक्रबार) ससद्मा अध्यादेश टेबुल हुने बताएका छन् । संसद् अधिवेशन दिउँसो १ बजेबाट सुरु हुँदैछ । त्यसअगाडि बसेको पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा […]
झापा । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् । कमान्डर सुनी विलियम्स र बुच विलमोरले पृथ्वीबाट […]
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको १६ किलो शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्डका २५ वर्षीय भुपिन्द्र भण्डारी छन् । प्रहरीले ७ माघमा लागूऔषध […]
काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन् । सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन् । […]
काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची […]