काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली छ। तराईका केही भागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको […]
काठमाडौं ।जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। मुलुकमा […]
हेटौँडा । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान बनेको भएको बताएका छन् । उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै विकास र समृद्धिका लागि दुई ठुला दल मिलेर सरकार बनेको बताए […]
काठमाडौं । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी […]
झापा । दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एक स्थानीय अस्पतालका […]
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल […]
चितवन । नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्। सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए। […]
काठमाडौं । आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीहरूसहित क्याम्पको घोषणा भएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण […]
काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले जानकारी दिए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा […]