२०८२ माघ २६ सोमवार , ०५:३९:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउने भएका छन् । राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न धरान आउन लागेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिने हो भने आफ्नो देश आफैं बनाउनु पर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेको प्रसंगमा […]

शुक्रवार, फागुन ९, २०८१

झापा । अमेरिकी अधिकारीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्ने बताएका छन् । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनको महत्त्वपूर्ण खनिजमा अमेरिकी पहुँचमा सम्झौता गर्न आवश्यक रहेको बताएका हुन […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । हिजो यूएईमा भएको खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो । २२९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय सवारी (ईभी) आयात भएको छ । साउनदेखि माघसम्म १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको सिनेमा ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ । निर्माण टिमले व्यापक काँटछाँट गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएपछि अन्ततः ‘ताण्डवम्’ प्रदर्शनमा आएको […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको […]

शुक्रवार, फागुन ९, २०८१

काठमाण्डौ । देशका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं ।आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले […]

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर बालेनले डीभीको दासत्व बन्द […]

शुक्रवार, फागुन ९, २०८१