काठमाडौं । काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खलाको दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान अर्थात् (माउन्टेन फ्लाइट)मार्फत विदेशी पाहुनालाई आज बिहान सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री […]
विराटनगर । कोशी प्रदेशको सातौं (बर्खे) अधिवेशन आइतबार दिउँसो २ बजेबाट सुरू हुँदैछ। सामान्यतया बजेट, नीति तथा कार्यक्रममा केन्द्रित हुनुपर्ने बर्खे अधिवेशनमा पनि यसपटक कोशीमा विधेयकहरूको चाङ छ। प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले दिएको जानकारी […]
काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र […]
काठमाडौं । सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार धेरैजसो विषयलाई सम्बोधन गदै संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ । संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आज संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई बुझाउने तयारी छ […]
काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन् । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । सेमिफाइनलमा […]
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य […]
झापा । इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ । इजरायली सेनाले गाजा […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र पञ्जाब किङ्गस खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे जयपुरमा हुनेछ । राजस्थान १२ […]
मोरङ । विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक शनिबार मध्यराति दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको प्रदेश […]
झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा […]