काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल समूह ‘के’ मा परेको छ । मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह ‘के’ मा परेका छन् । […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४ दशमलव ६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम […]
काठमाडौं । विश्वकप लिग–टु मा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ । नेदरल्यान्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । लिग–टुको आफ्नो चौथो […]
झापा । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने भएका छन् । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर निक पोथास नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको […]
ताप्लेजुङ । धार्मिक तथा पर्यटकीयस्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव सुरु भएको छ । समुद्री सतहबाट तीन हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आजको दिन […]
काठमाडौं । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो । कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका […]
काठमाडौं । नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यस क्षेत्रमा सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर झन्डै चार हजारको सङ्ख्यामा प्रहरी परिचालन […]
काठमाडौँ । गणतन्त्र स्थापनापछिका १७ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । विशेषगरी सङ्क्रामक रोग नियन्त्रण, मातृ तथा बाल स्वास्थ्यमा सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको छ । वि.सं […]