झापा । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना […]
काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् । ७८ वर्षीय रसिक ५ […]
काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यो पर्वमा नेवार समुदायले पानीका मुहान, इनार, कुवा, पोखरी, धारालगायत सरसफाइ गर्छन् । मनसुन […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई […]
झापा । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका जनाएको छ । पछिल्लो दुई दिनमा डब्ल्यूएफपीले गाजामा आटासहितको ७७ ट्रक पठाएको थियो । तर बाटोमै रोकेर […]
विराटनगर । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो । कोशी लोकमार्गको […]
झापा । रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेल पुल भत्किएपछि लिकबाट बाहिरिएको थियो । ब्रायान्स्क क्षेत्र […]
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट […]
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि अहिले रोकिएको अनुदान रकम आउँदो आर्थिक वर्ष आउनेमा सरकार आशावादी रहेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा पाँच खर्ब ६८ करोड रुपैयाँ […]
झापा । आणविक फोहोर पानीको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको चीन र जापानले बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर चीनले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो । सन् […]