२०८३ वैशाख १४ सोमवार , ०७:०४:४० बजे

Sajhamanch

मिडियाबाट साभार

भोजपुर । भोजपुर नगरपालिका-६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएका हुन् । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा […]

मङ्गलवार, जेठ २०, २०८२

झापा । झापाका कृषकले सरकारले निर्धारण गरेको चैतेधानको न्यूनतम समर्थन मूल्य पाएका छैनन्। सरकारले गत फागुनमा आर्थिक वर्ष ०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. दुई हजार ८०० तोकेको […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले समयमै नदी र खोलाहरुलाई सफा गर्ने, […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली खेलाडी एरिका गुरुङ आज स्वदेश आइपुगेकी छन् । उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती भएको उनले बताएका […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । संसद सन्चालनको विषयमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । आजको संसद बैठक सञ्चालन गर्नुअघि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । काठमाडौं–हेटौँडा जोड्ने सडक कान्तिलोकपथ भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द गरिने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो । जिल्ला […]

मङ्गलवार, जेठ २०, २०८२

इलाम । खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् । उनले खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य नहुने बताउँदै आयोजना […]

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) रकिङ्ग्स खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु र पन्जाब […]

मङ्गलवार, जेठ २०, २०८२