२०८३ वैशाख १३ आइतवार , १२:२४:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मनसुन देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो । यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएको छ । फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा पहिलो पटक उद्योग स्थापना गरी उत्पादन तथा बजारीकरण गर्न थालेको छ । गुल्मीको मदाने गाउँपालिका–६ […]

शुक्रवार, असार ६, २०८२

झापा । इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो । गएको मे महिनादेखि […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले अन्तिम खेल घरेलु टोलीसँग खेल्नेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध जारी रहने भएको छ । सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध […]

शुक्रवार, असार ६, २०८२

कञ्चनपुर । खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफलमा छन् । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२ […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं । सूचना प्रविधि उद्योगले विदेशीमा लगानीको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को चौथो संशोधन मार्फत सूचना प्रविधि उद्योगलाई विदेशी लगानीका लागि बाटो खोलिदिएको […]

शुक्रवार, असार ६, २०८२