२०८२ माघ २ शुक्रवार , ०७:४६:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दासत्व र ‘ट्रान्स एटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो।विशेषगरी अफ्रिकी […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन समितिको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतका तीन समितिका बैठक बस्न लागेको हो।अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ। नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम […]

मङ्गलवार, चैत १२, २०८१

काठमाण्डौ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ ।आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का […]

मङ्गलवार, चैत १२, २०८१

विराटनगर । नेपाल जस्तो पहाडी मुलुकमा ‘हाइकिङ’ पर्यटन प्रवर्द्धनको राम्रो माध्यम पनि हो । उदाहरणका लागि, बराहक्षेत्र–१ अहिले हाइकिङ गन्तव्यका रूपमा चर्चित बन्दैछ । स्थानीयमाझ हाइकिङ लोकप्रिय बन्दैछ । कहिलेकाहीँ बाहिरबाट पनि हाइकिङ प्रेमीहरू यहाँ […]

सोमवार, चैत ११, २०८१

विराटनगर । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल १० महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा १ बजे मतदाता नामावली प्रकाशित गरेर […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने गतिविधि सह्य नहुने बताएको छ । परिषद्का अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति निकालेर राजावादीका गतिविधि सह्य नहुने बताएका हुन । संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै प्रदर्शन भइरहेको भन्दै परिषद्ले आपत्ति […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । शेयर बजार ६ कारोबार दिनपछि आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६४५ दशमलव २० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए। स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै […]

सोमवार, चैत ११, २०८१