२०८२ माघ २ शुक्रवार , ०५:४७:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा ८७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका […]

मङ्गलवार, चैत १२, २०८१

झापा । यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध […]

मङ्गलवार, चैत १२, २०८१

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ तथा भेनियर उद्योगमा लागेको आगो ३० घन्टा हुँदासम्म पनि नियन्त्रणमा आएको छैन। सोमबार बिहान १ बजेदेखि लागेको आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको […]

मङ्गलवार, चैत १२, २०८१

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण […]

मङ्गलवार, चैत १२, २०८१

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो । वीरगञ्ज महानगरका […]

मङ्गलवार, चैत १२, २०८१

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी–झापा खण्ड निर्माणका लागि ठेक्का लागेको ४५ महिनापछि रुख कटान सुरु भएको छ । सुनसरीदेखि झापाको पाटापुरसम्म ठेक्का लागेको ९८ दशमलव ८ किलोमिटरमध्ये सर्दु खोलादेखि दमकस्थित बेलडाँगीसम्मको ४६ किलोमिटरमा सडक क्षेत्रमा […]

मङ्गलवार, चैत १२, २०८१

इलाम । चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छिन्। कृषि पेशाबाट केही हुँदैन भन्नेका लागि उनी उदाहरण बनेकी छिन्। भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन्। दिउँसो उत्पादित वस्तु […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण […]

मङ्गलवार, चैत १२, २०८१