२०८२ माघ २ शुक्रवार , ०५:५८:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौं उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाडौंको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ । प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाडौं […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । विरोधका बीच राष्ट्रिय सभाको बैठक चलाउने तयारी भएको छ । यसका लागि सत्तापक्षले सभाध्यक्ष नारायण दाहालमाथि दबाब बढाएका छन् । विगतमा पनि विरोधका बीच संसद्‍को कामकारबाही अगाडि बढेको भनेर सत्तापक्षले सभाध्यक्षमाथि दाबाब बढाएका […]

शुक्रवार, चैत १५, २०८१

झापा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो ‘मे’ ३ तारिखमा सङ्घीय चुनाव हुने घोषणा गरेका छन् । जनमत सर्वेक्षणले अस्ट्रेलियाका प्रमुख राजनीतिक दलहरू प्रधानमन्त्री अल्बानीजको लेबर पार्टी र विपक्षी लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखाएको […]

शुक्रवार, चैत १५, २०८१

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुई तले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्टरटिसर्टमा विभिन्न सन्देश लेखे । एकअर्काको टिसर्टमा उनीहरूले […]

शुक्रवार, चैत १५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको ‘कोशी पर्यटन वर्ष २०८२’ का लागि ८२ पर्यटकीय गन्तव्य घोषणा गरिएको थियो । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूचीमा परेका गन्तव्य कस्ता छन् त ? कोशी प्रदेशमा […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा बुधवारदेखि अवरुद्ध प्रतिनिधिसभा खुलाउने विषयमा कुराकानी भइरहेको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजन बोकेको चलचित्र ‘डोरी’ आजदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अरुण लामाले निर्देशन रहेको छ । लघु चलचित्र र […]

शुक्रवार, चैत १५, २०८१

झापा । फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकालेको छ । युक्रेनसँगको युद्ध नरोकुञ्जेल अमेरिकाले रुसको प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड रहेको बीबीसीले जनाएको छ । […]

शुक्रवार, चैत १५, २०८१