२०८३ वैशाख १२ शनिवार , ०६:३४:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असार १२ गतेसम्मको अवधिमा लागुऔषध ब्राउनसुगरसहित ४९४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये ४६७ जना नेपाली (४४५ पुरुष […]

मङ्गलवार, असार १७, २०८२

झापा । भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा […]

मङ्गलवार, असार १७, २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने तय भएको नेपाली […]

मङ्गलवार, असार १७, २०८२

झापा । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा […]

मङ्गलवार, असार १७, २०८२

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । काठमाडौंको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० […]

मङ्गलवार, असार १७, २०८२