२०८२ माघ १ बिहिवार , ११:५७:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको […]

मङ्गलवार, चैत १९, २०८१

विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व-पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका-६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको […]

मङ्गलवार, चैत १९, २०८१

झापा । बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक) को छैटौं शिखर सम्मेलन यही अप्रिल ४ मा थाइल्यान्डको बैंककमा ‘समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा आयोजना हुने भएको छ । सन् २०२२ मा […]

मङ्गलवार, चैत १९, २०८१

महोत्तरी । मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा चैती छठ पर्व शुरू भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व हिजोदेखि तराईको महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धार्मिक विधिपूर्वक शुरू भएको […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका दीपकराज जोशी विजयी भएक छन् । हिजो भएको चुनावमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी भएक हुन । जोशीले ७८९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । हिजोको खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो । कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले […]

मङ्गलवार, चैत १९, २०८१

विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । अभिनेता राजेश हमालले ८ वर्षपछि फिल्ममा पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’को नयाँ प्रदर्शन मिति तय भएको छ । यसअघि नयाँवर्षको छेकोमा आउने भनिएको फिल्म अब आगामी जेठ ९ गते रिलिज हुनेछ । […]

मङ्गलवार, चैत १९, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । […]

मङ्गलवार, चैत १९, २०८१