२०८३ वैशाख १२ शनिवार , ०७:०५:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण अहिलेसम्म ७८ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार ४१ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टी भन्ने ठाउँमा भएको छ । त्यहाँ २८ […]

सोमवार, असार २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। बिहान ११ बजे बस्ने कार्यव्यवस्थाको बैठकले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी […]

सोमवार, असार २३, २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–९, नहरचोक निवासी ५९ वर्षीय जीवन न्यौपाने ११ दिनदेखि बेपत्ता छन् । असार १३ गते शुक्रबार बिहान ‘औषधि किन्न जान्छु’ भन्दै घरबाट निस्किएका उनी त्यसयता सम्पर्कविहीन छन् । न्यौपानेका बुहारी सबु […]

सोमवार, असार २३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ । यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको […]

सोमवार, असार २३, २०८२

काठमाडौं । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् […]

सोमवार, असार २३, २०८२

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गरेको छ । समितिका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको ३८ […]

सोमवार, असार २३, २०८२

काठमाडौं । नवौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो । महिला ६८ केजीमाथि […]

आइतवार, असार २२, २०८२

झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताउनुभएको छ । जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले टार्न खोजिरहेको छ भन्दै […]

आइतवार, असार २२, २०८२

काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण […]

आइतवार, असार २२, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले विमानस्थल क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले […]

आइतवार, असार २२, २०८२