२०८३ वैशाख ११ शुक्रवार , ०९:३०:४० बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । मोरङको बुढीगंगामा सडेर किरा परेको अवस्थामा महिलाको शव फेला परेको छ । हिजो दिउँसो ४ः३० बजे बुढीगंगामा गाउँपालिका-६ घेराबनीस्थित नहरको किनारामा रहेको झाडीमा अन्दाजी ३० वर्षको जस्तो देखिने नाम थर वतन नखुलेकी महिलाको […]

आइतवार, असार २९, २०८२

काठमाडौं । मधेशमा कम पानीमै उत्पादन दिन सक्ने धानका जात लगाउन कृषि विज्ञले सुझाव दिएका छन् । मधेशमा कम पानी परेर धान रोपाइँमा ढिलाइ भइरहेको बेला कृषि विज्ञले यस्तो सुझाव दिएका हुन् । उज्यालोसँगको कुराकानीमा […]

आइतवार, असार २९, २०८२

मोरङ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार […]

आइतवार, असार २९, २०८२

धनगढी । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्। कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था […]

आइतवार, असार २९, २०८२

काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उहाँलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै उहाँको निधन भएको शर्माकी […]

आइतवार, असार २९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको छ । आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको […]

आइतवार, असार २९, २०८२

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा नेपालले […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो […]

आइतवार, असार २९, २०८२

काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा […]

शनिवार, असार २८, २०८२