२०८३ वैशाख ११ शुक्रवार , ०७:५४:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी […]

आइतवार, असार २९, २०८२

झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ बताएको छ । आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले धारणा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले […]

आइतवार, असार २९, २०८२

चितवन । चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ भनिने उपकरण सञ्चालनमा आएको हो । स्वीस कम्पनी ‘रोश’ द्वारा […]

आइतवार, असार २९, २०८२

काठमाडौं । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार […]

आइतवार, असार २९, २०८२

काठमाडौं । आज सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, […]

आइतवार, असार २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनु भएको छ । आइतवार २१२ औँ भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु […]

आइतवार, असार २९, २०८२

झापा । विगत २५ बर्षमा हैजा, इबोला र दादुराजस्ता रोगको प्रकोपको समयमा दिइने आपतकालीन खोपले यस्ता रोगबाट ज्यान गुमाउनेको सङ्ख्या करिब ६० प्रतिशतले कमी आएको एक नयाँ अध्ययनले देखाएको छ । खोपका कारण त्यति नै […]

आइतवार, असार २९, २०८२

काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ । बङ्गलादेश फुटबल फेडेरेसन (बीएफएफ)को हिजो बसेको बैठकले दक्षिण एशिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय […]

आइतवार, असार २९, २०८२

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय […]

आइतवार, असार २९, २०८२