२०८२ माघ १ बिहिवार , १०:४२:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा। अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ । हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । […]

आइतवार, चैत २४, २०८१

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु. २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल […]

आइतवार, चैत २४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भोलि भेटवार्ता हुने भएको छ । उनीहरुबीच ह्वाइट हाउसमा भेटवार्ता हुन लागेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले जनाएको छ । भेटमा अमेरिकाले सबै […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ । सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा […]

आइतवार, चैत २४, २०८१

सुर्खेत । जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी , बागमती, […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ।चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले […]

शनिवार, चैत २३, २०८१