काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार […]
झापा । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा धेरै मानिसको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय […]
काठमाडौं । मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट आज शुरू हुँदैछ । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजमा रहेको पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेलमा आज […]
सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो । […]
काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो । उपेन्द्र सुब्बाको […]
काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार […]
काठमाडौं । नेपाल शिक्षक महासंघ कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ। सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो।कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ। नयाँ शैक्षिक […]
काठमाण्डौ । देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन […]
काठमाडौं । कैलालीमा सर्पदंशबाट घाइते एक बालकको मृत्यु भएको छ। सोमबार टिकापुर नगरपालिका- १ एकतानगरका निरज बिकका छोरा पाँच वर्षीय लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।आँगनमा खेलिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेर गम्भीर […]
काठमाण्डौ। तराई-मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । नयाँ वर्षको शुरुवातमा मनाइने दुई दिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । वैशाख सङ्क्रान्तिका दिन शुरू हुने पर्व विधिमा पहिलो दिन चना (बदाम), […]