२०८२ भदौ १२, बिहिवार , ०१:४८:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । टर्किएले सन् २०२४ मा आफ्नो समुद्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ जना अवैध आप्रवासीलाई रोकेको बताएको छ । टर्किए कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुद्रीहरूमा […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई हराएको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मदन भण्डारीले स्पोर्ट्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्नुपर्ने बताएकी छन्। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा […]

शुक्रवार, पौष १९, २०८१

झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार १०१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ […]

शुक्रवार, पौष १९, २०८१

झापा । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने भएको हो । अमेरिकी अनुदान […]

शुक्रवार, पौष १९, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को.२३ प ६१७६ र प्रदेश १-०२-०४४ […]

शुक्रवार, पौष १९, २०८१