काठमाडौं । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका हरिसिद्धी मा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा त्यहीँ काम गर्ने रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो । […]
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ। आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने […]
काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार […]
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज जलमार्गलाई लिएर इरानलाई कडा चेतावनी दिनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न चेतावनी […]
वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको परिवर्तनले समस्या थपिएको छ । अहिले कोइला सीधै नेपालभित्रै अनलोड हुन थालेपछि त्यहाँ वरपरका बासिन्दाहरू समस्यामा परेका छन् । यसअघि रेलमार्फत आउने कोइला भारतको रक्सौल […]
ताप्लेजुङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र […]
झापा । झापाको कनकाई नगरपालिका-२ स्थित हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप भएको छ । फनपार्कभित्र शनिवार दिउँसो ४ बजे डिजे बजाई नाच्ने क्रममा दुई समूहबीच विवाद हुँदा पाँच जना घाइते भएका छन् । घटनापश्चात् प्रहरीले […]
पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, […]
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हिजो र आजका लागि एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । […]