२०८२ पौष २१ सोमवार , ०६:०१:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि कक्षा १२ को परीक्षा दिइरहेका छन्। तीनकुने घटनामा पक्राउ परेकाले परीक्षा दिन पाएनन् भन्ने चासो देखिएकोप्रति लक्ष्य गर्दै […]

आइतवार, वैशाख २१, २०८२

खोटाङ । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यालय […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र […]

आइतवार, वैशाख २१, २०८२

मुस्ताङ । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक […]

आइतवार, वैशाख २१, २०८२

झापा । विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति […]

आइतवार, वैशाख २१, २०८२

झापा । अष्ट्रेलियामा भएको आम चुनावमा अहिलेका प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जितेका छन् । लेबर पार्टीका नेताको रूपमा उहाँले एकपक्षीय जित हासिल गर्नुभएको र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ […]

आइतवार, वैशाख २१, २०८२