२०८३ वैशाख ६ आइतवार , ०८:५१:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको […]

शुक्रवार, भदौ ६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ । शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । शहरी विकास मन्त्रालयले ठूला आयोजनाको निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतायुक्त आयोजनाहरूको चौबीसै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने कक्षको आज एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अङ्कले घटेर २ हजार ७५७ दशमलव ९७ विन्दुमा झरेको छ । आज निर्जीवन बीमा बाहेक […]

बिहिवार, भदौ ५, २०८२

हिले । धनकुटाको सहिदभुमी ५ मा ढुङ्गै ढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवा ढाडा भन्ने गरेका छन् । निर्माणाधीन अरुण कोरिडोरबाट करिव तीन सय मिटर माथिबाट सुरु हुने यो स्थानमा अरु […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ । समितिको आजको बैठकको बहुमतले भूमि विधेयक पारित गरेको हो । भूमि […]

बिहिवार, भदौ ५, २०८२

झापा । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ । यो तैनाथीले पोल्यान्डमा […]

बिहिवार, भदौ ५, २०८२