काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोट चरण अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, […]
काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरीबढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक […]
ताप्लेजुङ । ताप्लेजुङको फुरुम्बु र लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण गरिएको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा अस्थायी काठेपुल निर्माण गरिएको हो। लिङ्खिमका स्थानीय युवा क्षितिज […]
फिदिम । पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भई चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै […]
पर्सा । पर्सामा यतिबेला झाडापखाला र हैजाको संक्रमण भयावह छ। हैजाले पर्साको वीरगञ्ज महानगर आसपासका बासिन्दालाई बढी प्रभावित बनाएको छ। जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन […]
काठमाडौँ । संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ। सो विधेयक, २०८१ पुस […]
विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पतालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् […]
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार […]
झापा । भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी आएको छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको बीबीसी हिन्दीले जनाएको […]